‘फुडगन्ज’ मा जोडिइन् गायिका ज्योति मगर, खाना बोकेर ग्राहकको घर घरमै पुगिन्

काठमाण्डु – गायिका तथा मोडल ज्योति मगर ‘फुडगन्ज’ सँग जोडिएकी छन् । शनिवार ‘फुडगन्ज’ को डेलिभरी राइडरको रुपमा अर्डर अनुसारको खानेकुरा बोकेर उनी ग्राहकको घरसम्मै पुगेकी हुन् । उनको हातबाट डेलिभरी सेवा पाउँदा ग्राहकहरु सरप्राइज भएका थिए । उनले खानेकुरा अर्डर गर्ने ग्राहकहरुलाई ‘फुडगन्ज’ को तर्फबाट गिफ्ट ह्याम्पर पनि प्रदान गरेकी थिइन् । मगरले फुड…