काठमाडौं – रुकुम पश्चिमको चौरजहारीस्थित सोही हत्याकाण्डका २३ जनालाई जिल्ला अदालतले थुनामा पठाएको छ । अदालते केटीकी आमासहित चार जनालाई भने धरौटीमा छोड्न आदेश दिएको छ । केटीकी आमालाई १ लाख धरौटीमा छोड्न अदालतको आदेश छ । अन्य तीन जनालाई भने सामान्य तारेखमा छोड्न अदालतले आदेश दिएको छ । बुधबार जिल्ल अदालत रुकुम पश्चिमले चौरजहारी…