काठमाडौं - भारतका पूर्व विदेश मन्त्री एवम् काँग्रेस आइका नेता सलमान खुर्सिद र भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता एवं राज्यसभाका सांसद डा.विजय सोनकर शास्त्री काठमाडौं आएका छन् । चिनियाँ राष्ट्रपति सी चिनपिङको नेपाल भ्रमणको तयारी चलिरहेको बेला भारतीय नेता तथा विभिन्न एजेन्सीका प्रतिनिधिहरुको आवत जावत बाक्लिएको हो । केही दिनअघि मात्र भारतीय जनता पार्टी निकट…