भारतीय सेनामा कार्यरत अनिष बने चौथो पटक ‘लिगलिगे राजा’

गोरखा - भारतीय सेनामा कार्यरत पर्वतका अनिष थापामगर यो वर्षको लिगलिगे दौडको विजेता बनेका छन् ।यसअघि चार पटकसम्म लिगलिगे राजा बन्न सफल पर्वतका अनिश बिहीबार भएको दशौँ लिगलिगे दौड जितेर चौंथो पटक पनि राजा बन्न सफल भएका हुन् । यसअघि अनिष २०७१, ०७३ र ०७५ मा पनि पहिलो भएका थिए । चेपे र मर्स्याङ्दी नदिको…