नेपालमा एकैदिन ४२६ जना कोरोना संक्रमित थपिए

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ४२६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२७४ पुगेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ । आज थप २१६ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १ हजार ४ सय २ जना कोरोनामुक्त भई डिस्चार्ज भएको…