दुई स्कुलमा विप्लव समूहद्वारा बम बिष्फोट

इनरुवा - नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सुनसरीका दुई शैक्षिक संस्थामा बम बिष्फोट गराएको छ । सुनसरीको इटहरी उपमहानगरपालिकास्थित सुष्मा गोदावरी कलेज र धरान उपमहानगरपालिकास्थित दिल्ली पब्लिक स्कूलमा बिहीबार मध्यराति विप्लव समूहले बम बिष्फोट गराएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताए । सुष्मा गोदावरी कलेजको गेटमा र दिल्ली पब्लिक…