आमाले गाली गर्दा ३० वर्षिय अरुणले गरे आत्महत्या

सप्तरी – राजविराज नगरपालिका–६ का ३० वर्षीय अरुण मुखियाको पोखरीमा डुबेर मृत्यु भएको छ । मादक पदार्थ सेवन गरी मङ्गलबार राति घरनजिकै रहेको पोखरीमा डुबेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मादक पदार्थमा सेवन गरेर घर आएपछि उनलाई आमाले सामान्य गालीगलौज गरेको रिसमा आई पोखरीमा हामफालेर डुबेका हुन् । उनकी २८…