काठमाडाैं—संघीय संसदका विभिन्न समितिका सभापतिहरुका लागि किनेका ११ वटै गाडीमा समस्या रहेको अध्ययन गर्न गठित छानविन समितिले निस्कर्ष निकालेको छ। छानबिन समिति संयोजक रामनारायण विडारीका अनुसार ११ वटा गाडीमध्ये सबैमा कुनै न कुनै समस्या देखिएको छ। त्यसमा पनि ३ वटामा अलि बढी समस्या देखियो उनले जनाए । ती गाडी महिन्द्रा कम्पनीका हुन्। एउटामा गियरमा समस्या…