तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिलाई प्रभु बैंकले दियो क्यू आर कोड

कास्की - प्रभु बैंकले तालबाराही मन्दिर गुठी ब्यवस्थापन समितिलाई संकलित भेटी तथा दक्षिणालाइ डिजिटल पविधि मार्फत व्यवस्थापन गर्न क्यू आर कोड हस्तान्तर गरेको छ । फेवातालको बीचमा रहेको बाराही मन्दिरमा आज विहान एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले क्यू आर कोड हस्तान्तर गरेका हुन् । यो सुविधासँगै मन्दिरमा…