काठमाडौं – प्रदेश नम्बर २ मा थप ६० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ६०९ पुगेको छ । आइतवार विहान प्रदेशको सामाजिक विकास मन्त्रालयले धनुषामा २१ सहित थप ६० जनामा संक्रमण पुष्टि भएको पुष्टि गरेको हो । नयाँ पुष्टि भएका संक्रमित मध्ये रौतहटमा २९ जना, धनुषामा २१…