कुमारी बैंकको विशेष साधारण सभा सम्पन्न

काठमाडौं - कुमारी बैंक लिमिटेडको साधारण सभासम्पन्न भएको छ ।  कुमारी बैंक लिमिटेडको संचालक समितिका अध्यक्ष आमिर प्रताप राणाको अध्यक्षतामा जेष्ठ १९, २०७७गते बैंकको नक्साल प्राङ्गणमा विशेष साधारण सभा सम्पन्न भएको हो । सो साधारण सभामा कुमारी बैंक लिमिटेडद्वारा साविकको देवःविकास बैंकको प्राप्तिको प्रस्ताव पारित भएको छ । कुमारी बैंकका संचालक समितिका सदस्यहरू, प्रमुखकार्यकारी अधिकृत…