यसरी चलाउन सक्छ नेपालले आफ्नै पानीजहाज

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक प्रधानमन्त्री हुँदादेखि नै नेपाली पानीजहाज चलाउने र नेपालमै पानीजहाज चलाउने विषयलाई एउटा मुद्दाकै रूपमा अघि सार्दै आएका छन्। वर्षाको मौसममा पानीमा डुबेका गाडीहरू, कागजका पानी जहाजहरू बनाएर केपी ओलीको पानी जहाज भन्दै सामाजिक सञ्जालहरूमा उनको भनाइलाई ठट्टाका रूपमा पनि उडाइए। त्यस्ता भनाइ थाहा पाएका प्रधानमन्त्री ओलीले ती…