‘टूटल’ र ‘पठाओ’ लफडा : तत्काल कानूनी प्रावधान र नियमनको खाँचो

काठमाडौं - ‘टूटल’ र ‘पठाओ’ मार्फत् मोटरसाइकलमा यात्रु रोक्ने व्यवसायमा संलग्नमाथि प्रहरीले कारवाही प्रक्रिया अगाडि बढाएपछि यसको पक्ष–विपक्षमा बहस चल्यो । बहसबीच बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन आएको छ - चल्न दिनू । प्रधानमन्त्री ओलीको निर्देशनले टूटल र पठाओको कानूनी हैसियत स्थापित हुँदैन । मोटरसाइकलमा यात्रु बोक्ने स्वरोजगारलाई नियमन गर्न सरकारले आवश्यक कानून बनाएर…