अकुत सम्पत्ति विदेशी बैंकमा राख्ने उच्च पदस्थको विवरण सार्वजनिक हुंदै

काठमाडौं - नेपालका उच्च पदस्थ नेता,व्यापारी र कर्मचारीले शंकास्पद अकुत सम्पत्ति विदेशी बैंकमा लगेर राखेको खुलासा एक अन्तराष्ट्रिय खोजपत्रकारिताले गर्ने भएको छ। नेपालिक्स नाम दिइएको उक्त खुलासामा ५४ अर्ब रुपैयांभन्दा बढि रकम विदेशी बैंकमा रहेको दावी गरिएको छ । खोजपत्रकारिता केन्द्र नेपालले त्यसमा संलग्नहरुको नाम खुलासा हुने ट्विटमार्फत जानकारी दिएको छ। यसअघि पनामा पेपर्समा समेत…