जनकपुरधामबाट बालेनको राजनीतिक यात्रा सुरु, बिहानै गरे जानकी मन्दिरमा दर्शन

काठमाण्डु - काठमाण्डु महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर चुनावमा होमिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले जनकपुरबाट राजनीतिक यात्रा सुरु गरेका छन् । शाह सोमबार बिहानै जनकपुरधामस्थित जानकी मन्दिरमा गएर दर्शन गरेका छन्। रास्वपाले सोमबार जनकपुरधाममा गर्न लागेको चुनावी जनसभालाई सम्बोधन गर्न शाह आइतबार साँझ जनकपुर पुगेका थिए । रास्वपाले सोमबार ‘परिवर्तन उद्घोष…