काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठकले विभिन्न समितिहरू गठन गरेको छ । आईतबार बसेको केन्द्रीय समिति बैठकले संघीय नेतृत्व मञ्च सहितका समितिहरू गठन गरेको पार्टीकी सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् । उनका अनुसार बैठकले संघीय नेतृत्व मञ्चमा केही सदस्यहरू मनोनयन गरेको छ । संघीय नेतृत्व मञ्चमा मनोनयन हुनेमा डा. तारा प्रसाद जोशी,…