अन्ततः राजीनामा नदिने मनस्थितिमा पुगे बालेन

काठमाण्डु– काठमाण्डुका मेयर बालेन्द्र साह (बालेन)ले पदबाट राजीनामा नदिने भएका छन्। आजै राजीनामा दिने तयारीमा रहेका शाहले कानुन व्यवसायीसँगको परामर्शपछि राजीनामा नदिने निर्णयमा पुगेका हुन् । उनले उपप्रमुख सुनिता डंगोललाई राजीनामा बुझाउने तयारी समेत गरेका थिए । कानुन व्यवसायीले मनोनयन दर्ता गराएपछि मेयर पद स्वतः निष्क्रिय हुने भएकाले राजीनामा लेखिराख्नु नपर्ने भनेपछि राजीनामा नदिने नदिने…