काठमाण्डु – निर्वाचन आयोगले माघ ६ गते नै प्रतिनिधिसभा सदस्य उम्मेदवारको मनोनयन पत्र दर्ताको तयारी थालेको छ । आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले आईतबार प्रेस विज्ञप्ति जारी गर्दै उम्मेदवारी दर्ता गर्दा संलग्न गर्नुपर्ने कागजातबारे जानकारी दिएका छन् । उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा १३ प्रकारका कागजात संलग्न गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । दलहरूले उम्मेदवारको मनोनयन…