स्वदेश फर्किदाँको खुसी ! (फोटो)

काठमाडौं – कुवेतबाट १ सय ४९ जना नेपाली स्वदेश फर्किएका छन् । कुवेतमा आममाफीमा सहभागी नेपालीलाई कुवेत सरकारले नै स्वदेश फर्काइदिएको हो । शुक्रबार बिहान कुवेतबाट जजिरा एअरलाइन्समार्फत काठमाडौं अवतरण गरेकाहरुमध्ये एक सय ४० जना महिला, २ जना दुई वर्ष मुनिका बालबालिका र ७ जना १२ वर्ष मुनिका बालबालिका छन् । कुवेतबाट हिजो बिहीबार २ सय…