एजेन्सी - आफ्नो परिवार छोडेर स्वतन्त्रताको खोजीमा निस्किएकी १८ वर्षकी साउदी युवती राहफ मुहमुद अल–क्वुनुनले क्यानडामा शरण पाउने भएकी छन् । संयुक्त राष्ट्रसंघले राहफलाई कानुनी रुपमा शरणार्थीको पहिचान दिएको अस्ट्रेलिया सरकारले बताएको छ । यसअघि उनलाई संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोग (युएनएचसिआर) ले औपचारिक रुपमा शरणार्थीको पहिचान दिएको थियो । क्यानडा राहफलाई आश्रय दिन राजी भएको…