हेर्नुहाेस् राष्ट्रपतिदेखि जनप्रतिनिधिसम्मको नयाँ मर्यादाक्रमकाे सूची

काठमाडाैं– सरकारले नयाँ सरकारी मर्यादाक्रम जारी गरेको छ । मन्त्रिपरिषद्को  हालैकाे बैठकले टुंगाे  लगाएकाे मर्यादाक्रम अनुसार जनप्रतिनिधिलाई कर्मचारीभन्दामाथि राखिएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनपछि सरकारले राष्ट्रपतिलगायत राष्ट्रिय जीवनका बिभिन्न क्षेत्रमा रहेका व्यक्तिहरुको मर्यादाक्रम हेरफेर गरेको थियो । त्यसमा गाउँपालिका अध्यक्षलगायत स्थानीय जनप्रतिनिधिलाई नेपाली सेनाका क्याप्टेनभन्दा पनि तल राखिएपछि विवाद भएको थियो । त्यस्तै…