काठमाडौं- भारत भ्रमणमा गएका परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र समकक्षी सुष्मा स्वराजबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ । नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार दिउँसो २ बजेदेखि दुई मन्त्रीबीच भेट भएको हो। भेटवार्तामा के के कुरा भयो भन्ने कुरा खुलाइएको छैन। नयाँ दिल्लीमा भइरहेको राइसेना डायलगमा भाग लिन मन्त्री ज्ञवाली बिहीबार बिहान भारत गएका हुन्। भारतको…