कञ्चनपुर - बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तकी आमा दुर्गादेवीको आज रगतको नमूना सङ्कलन गरिएको छ। निर्मलाको शरीरबाट सङ्कलन गरिएको ‘भेजाइनल स्वाब’ यकिन गर्न दुर्गादेवीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा रगत नमूना सङ्कलनका लागि निवेदन दिएकी थिइन्। प्रहरीले महाकाली अञ्चल अस्पतालको प्रयोगशालामा उनको नमूना रगत सङ्कलन गरेको प्रहरीले जनाएको छ। ुघटनाको थप अनुसन्धानमा सहयोग पुगोस् भनेर मैले…