गरिमा बैंक र बिराट हस्पिटलबीच सम्झौता: उपचार २० प्रतिशतसम्म छुट

काठमाडाैं—उपचार खर्चमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा गरिमा विकास बैंक लिमिटेड र बिराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलबीच सम्झौँता भएको छ । गरिमा विकास बैंक र बुढीगगा गाउँपालिका २, गगाचोक स्थित बिराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलबीच सम्झौतापत्रमा बिहिबार हस्ताक्षर भएको हो । गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुलाई बिराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा लाग्ने…