प्रधानमन्त्री नियमित कामलाई निरन्तरता दिन सक्नुहुन्छ : निजी चिकित्सक

काठमाडौं - भदौ ५ गते उपचार गराउन सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार (आज) स्वदेश फर्किए लगत्तै आफ्ना नियमित कामलाई निरन्तरता दिन सक्ने उनका निजी चिकित्सक डा. दिव्या सिंह शाहले बताएकी छन्। उनका अनुसार सिंगापुरको नेशनल युनिभर्सिटी अस्पताल (एनयुएन) मा शरिरमा बढी मात्रामा रहेको ’एन्टीवडी’लाई वैज्ञानिक प्रविधिबाट हटाउने प्रक्रिया पुरा भएको छ। डा.शाहले विज्ञप्तीमा…