काठमाडौं – बारामा नेपाली सेनाका दुई जनालाई कोरोना भाइरसको संक्रमण भएको पुष्टी भएको छ । त्यस्तै अन्य तीन जनालाई पनि कोरोना संक्रमण भएको पाइएको छ । संक्रमित सेनाका दुई जना क्वारेन्टिनको सुरक्षार्थमा खटिएका र बाँकी तीन जना भारतबाट आएका स्थानीय रहेको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख नवलकिशोर यादबले बताए । सबै संक्रमितलाई कलैयास्थित जिल्ला अस्पतालमा पठाउने…