चितवनमा एक जनाको आईसियूमा मृत्यु, कोरोनाको रिपोर्ट आउन बाँकी

चितवन – चितवनमा एक जना पुरुषको मृत्यु भएको छ । भरतपुर अस्पतालको आईसियूमा उपचारत नवलपरासी रामग्राम–५ का ४८ वर्षीय पुरुषको मृत्यु भएको हो । छाती दुख्ने र श्वाप्रश्वासको समस्याबाट ग्रसित भएका उनलाई लुम्बिनी अञ्चल अस्पतालले भरतपुर रिफर गरेको थियो । कोरोना परीक्षणका लागि स्वाब लिइएको र रिपोर्ट आएपछि वास्तविकता पत्ता लाग्ने बताइएको छ । उनको…