हेमन्त केसी/जाजरकोट – ‘एउटा कोठामा १२ जना छौँ, दैनिक एक छाक खाना खाएर भोको पेटमा बन्द कोठाभित्र बस्नुपर्ने बाध्यता छ, आँसु चुहाउँदै बसेका छौँ । हाम्रा कुरा सुनिदिने को छ र ?’ यो भनाइ हो, जाजरकोट छेडागाड नगरपालिका–१२ का बिर्खबहादुर खत्रीको । उनी अहिले जनपद चमौली उत्तरखण्ड धराली भारतमा छन् । आफूहरुको गुहार सुन्ने कोही…