प्रहरीका हवल्दारसहित ६९ जना कोरोना संक्रमित थपिए

काठमाडौं – प्रदेश १ र प्रदेश २ मा ६२ जना कोरोना संक्रमित थपिएका छन् । आज कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापामा १७ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा ४५ जना संक्रमित थपिएका हुन् । संक्रमितहरू रौतहटका ३५, बारामा ८ जनामा संक्रमण पुष्टि भएको हो ।  त्यस्तै सिराहा जिल्ला प्रहरी कार्यालयका…