आम जनताको मन जित्न सक्नुपर्छ : पूर्वराष्ट्रपति यादव

काठमाडौँ - पूर्वराष्ट्रपति डा. रामवरण यादवले क्रान्ति नायक एवं पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको नाममा सञ्चालित अस्पतालले सर्वोत्कृष्ट स्वास्थ्य सेवा प्रधान गरी आम जनताको मन जित्न सक्नुपर्ने बताएका छन् । वसुन्धारास्थित बिपी स्मृति अस्पतालको ११औँ वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति डा यादवले विभिन्न विधाका विशेषज्ञ चिकित्सकसहित अत्याधुनिक नयाँ उपकरणको व्यवस्था गरी सर्वसुलभ गुणस्तरीय एवं विश्वसनीय…