काठमाडौं- गृह सचिव प्रेमकुमार राई दुई वटा वाइड बडी विमान खरिदमा निर्दोष देखिएका छन् । लेखा समितिमा शुक्रवार छलफलका क्रममा सांसदहरू अमनलाल मोदी, सूर्य पाठक र विशाल भट्टराईले प्रतिवेदनमा निदोर्ष पर्न नहुने भन्दै परिमार्जन गर्न प्रस्ताव राखेका थिए। सासंदहरुको प्रस्तावपछि संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिको प्रतिवेदन सच्चिने भएको छ । यसअघि राईलाई उपसमितिले निलम्बन…