पोखरा– गण्डकी प्रदेशका सांसद राजीब पहारीले आफ्नो सम्पूर्ण तलब तथा भत्ता बापतको रकम सामाजिक कार्यमा खर्चिएका छन् । पहारीले संसद सचिवालयबाट आफूले प्राप्त गरेको हालसम्मको सम्पूर्ण तलवभत्ता आफ्नो प्रशासनीक खर्च कटाएर सामाजिक कार्यमा खर्च गरेका हुन् । प्रदेशसभा सदस्यमा तत्कालिन बाम गठबन्धनको तर्फबाट कास्की निर्वाचन क्षेत्र नं ३ अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र नं २ बाट…