झापामा बन्ने साढे दुई अर्बको भ्यु टावरबारे प्रधानमन्त्री ओलीलाई यस्ताे ब्रिफिङ

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका कामले तिव्रता लिने बताएका छन्। झापाका नेकपाका नेता तथा स्थानीय तहका जनप्रतिनिधी र प्रशासकीय अधिकृतहरुसँग बुधबार बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्। प्रधानमन्त्री ओलीले कतिपय विकास निर्माणका योजना प्रदेश वा संघ कस्ले सञ्चालन गर्ने भनेर द्विविधा भएकोले केही ढिलाइ भएको बताए।  “यस्ता द्विविधाले पुराना भन्दा…