नेपालमा कोरोना संक्रमितको संख्या ३७५ पुग्यो

काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ । सोमबार राती १८ जना थपिएपछि कोरोना संक्रमितको संख्या ३७५ पुगेको हो । यसअघि सोमबार बिहान नौ र दिउँसो ५३ जना कोरोना संक्रमित थपिएका थिए । अहिले पछिल्लोपटक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, भेरी अस्पताल नेपालगञ्ज र कोशी अस्पताल विराटनगरमा गरिएको…