काठमाडौं - सोमबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।याेसंगै संक्रमित हुनेको संख्या ६८२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेकाे नियमित पत्रकार सम्मलेनमा थप ६ जनामा संक्रमण पुष्टि भएकाे जानकारी दिइएकाे हाे। अछामका ३२ वर्षीय पुरुष, बर्दियाका २२ र २४, १८ वर्षीय पुरुषमा तथा पर्साका १८ वर्षीय र काठमाडौं घर भइ बाराको…