काठमाडौं – नेपालमा कोरोना भाइरसको संक्रमणबाट चार जनाको मृत्यु भएको छ । जेठ ४ गते वीरगन्जको नेशनल मेडिकल कलेजमा मृत्यु भएका बाराको कलैयाका ७० वर्षीय वृद्धमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । उनी मृगौला, क्षयरोग, दम र निमोनियाबाट पीडित थिए । उनको धार्मिक परम्पराअनुसार अन्त्येष्टी गरिसकिएको छ । यसअघि तीन जनाको मृत्यु भइसकेको छ ।…