आइएमएस ग्रुप अन्तर्गत स्याङयोङ गाडीको नयां सोरुम पोखरामा

काठमाडौं - स्याङयोङ गाडी नेपालका लागी एक मात्र आधिकारीक वितरक रहेको आइएमएस ग्रुपकोआइएमएस मोटर्सले पोखराको बुद्धचोकमा आफ्नो नयाँ सोरुमको स्थापना गरेको छ । यहि अवसर पारेर स्याङयोङले “स्याङयोङ अनबिटेबल अफर“ समेत ल्याएको छ । स्याङयोङ अन्बिटेबल अफर अन्तर्गत पोखरा स्थित स्याङयोङका मुल्यवान ग्राहकहरुलाई पूर्व बजेट मूल्य तोकिएको छ । पुर्ब बजेट मुल्यमा ५००,००० सम्मको छुट,…