ईलाम - सोमबार राति प्रहरीले ईलाम नगरपालिका ३ बाट सन्दकपुर गाउँपालिका १ बस्ने ३५ वर्षीय राम कुमार राई र सोही ठाउँ बस्ने २७ वर्षीय कुमार फागो लिम्बुलाई ३ नाले भरुवा बन्दुक सहित पक्राउ गरेको छ । ईलाम नगरपालिका ३ स्थित मकैबारी बस्ने सोनम फागो र खड्ग राईको गोठमा सोमबार राति उक्त हतियार सहित गोठमा लुकीछिपी…