चलचित्र ‘छिरिङ्ग’ दैनिक ८ शो डिसहोम सिनेमाघरमा

काठमाडौं - विश्वमा अहिले कोरोनाभाइरस कोविड १९ संक्रमणका कारण आक्रान्त छ । कोरोनाभाइरसबाट नेपाल पनि अछुतो भने छैन। यसै विषम परिस्थितिलाई मध्येनजर गरेर नेपाल सरकारले चैत्र ११ गतेबाट लकडाउन घोषणा गरेको छ भने लकडाउन निरन्तर छ। कोरोनाभाइरस संक्रमणले मरिने हो कि भनेर सारा नेपाली जनता चिन्तित छन् । अहिले मुलुकभरका आमनागरिक घर-घरमा लकडाउन अथवा बन्दाबन्दीको…