विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी शाक्यले पाए

काठमाण्डु -सरकारले नेपाल विद्युत् प्राधिकरणमा कामु कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिरहेका हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो । यससंगै प्राधिकरण स्थापनापछि शाक्य १७ औं कार्यकारी निर्देशकको नाम लेखाउन सफल भएका छन् । शाक्यले करिब ४ वर्ष एनइए इन्जिनियरिङ कम्पनीको प्रबन्ध…