काठमाडाैं - ‘लकडाउन’ लागू हुनुअघि तथा लागू भएपछि घर फर्किएका जिल्लाका अधिकांश युवा खोलामा गएर माछा मार्न तथा डाँडा घुम्नमा व्यस्त देखिएका छन् । कोभिड–१९को सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारद्वारा आह्वान गरिएको ‘लकडाउन’को अवधिमा घर फर्किएका युवा भेला भएर खोलामा माछा मार्न तथा हुल बाँधेर डाँडा घुम्न जाने गरेको पाइएको हो । अध्ययन एवं…