मस्जिदमा भेटिएका १२ जना कोरोना संक्रमित अस्पताल भर्ना,भुल्के क्षेत्रलाई सिल गर्ने तयारी

काठमाडौं - शुक्रबार उदयपुरको मस्जिदमा भेटिएका १२ जना कोरोना संक्रमितलाई अस्पताल भर्ना गरिएको छ । १२ जना कोरोना संक्रमितलाई राति नै विराटनगरको कोरोना विशेष अस्पतालमा भर्ना गरिएको हो । उदयपुरको मस्जिदमा बस्दै आएका १६ जनामध्ये १२ जनामा कोरोना संक्रमण भेटिएको हो । जसमध्ये ४ जना भने मोरङको टाडीस्थित क्वारेन्टाइनमा बसेका छन् । उनीहरुलाई कोशी अस्पताल…