धनगढीका युवा कोरोना जितेर घर फर्किए

काठमाडौं – सेती प्रादेशिक अस्पतालबाट धनगढीका ३४ वर्षीय युवा कोरोनालाई जितेर घर फर्किएका छन् । दुबईबाट नेपाल आएका ती युवाको चौथो र पाँचौं परीक्षण नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका प्रवक्ता डाक्टर जगदिश जोशीले बताए । चैत १४ गते कोरोना पोजेटिभ देखिएपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा रहेका उनी १६ दिनपछि घर फर्केका हुन् । यही…