ज्ञवाली र पोम्पेओको भेटमा उत्तर कोरिया र ईण्डो प्यासेफिकमा नेपालको भूमिकाबारे छलफल

काठमाडौं - परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र उनका अमेरिकी समकक्षी माइक पोम्पेओबीच मंगलबार वासिङ्टनमा भेटवार्ता भएको छ। भेटका क्रममा दुबै मन्त्रीबीच आपसी सम्बन्ध र सहयोगका बारे चर्चा भएको छ। भेटका क्रममा पोम्पेओले नेपाल र अमेरिकाबीचको चिरस्थायी र बलियो सहकार्यमा जोड दिदैं दुवै देशको साझेदारी आधारको रुपमा रहेको जनस्तरमै न्यानो सम्बन्धको चर्चा समेत गरे । सोही…