काठमाडौ - संयुक्त राष्ट्र सङ्घको साधारणसभाको ७३ औँ अधिवेशन बुधबार न्यूयोर्कमा आरम्भ भएको छ। अधिवेशन शुरु गर्दै यस वर्षको साधारणसभाका अध्यक्ष मारिया फर्नान्डा एस्पिनोसा गार्सेसले अझ बढी समान, स्वतन्त्र, दिगो, सम्मानपूर्ण, समावेशी तथा सहयोगी विश्व निर्माण गर्न आह्वान गरिन्। जुन महिनामा सभाका अध्यक्ष निर्वाचित हुँदा इक्वेडोरका कूटनीतिज्ञ गार्सेसले यस वर्ष ‘संयुक्त राष्ट्रसङ्घलाई सबै जनतासँग सम्बन्धित…