काठमाडौं - बिहीबार थारु भाषाको पत्रिका ‘मुक्तिक डगर’को विमोचन गर्दे नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उत्पीडित वर्गले चाहे अनुरुपको अधिकार नपाएको भन्दै संविधान संशोधनका माध्यमबाट त्यसलाई पूरा गर्न आफू तयार रहेको बताएका छन् । ‘हाम्रो आन्दोलन र हाम्रो उद्देश्य अझै पूरा भएको छैन’, प्रचण्डले भने, ‘उत्पीडित जनताले चाहेको र कल्पना…