नेपालको उर्जा क्षेत्रमा सहकार्य गर्न अष्ट्रीया ईच्छुक

काठमाडौं - अष्ट्रीयाले नेपालको उर्जा क्षेत्रमा सहकार्य गर्न ईच्छा देखाएको छ । नेपालका लागी अष्ट्रीयाका आवासीय राजदूत व्रिगेट्टी ओपिनगेर वाल्चसोफरले उर्जा जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ संग भेटवार्ता गर्दै नेपालको उर्जा क्षेत्रमा काम गर्न चांसो देखाएका हुन् । अष्ट्रीयाको जलविद्युत क्षेत्रमा काम गरिरहेको निजी कम्पनी एण्ड्रिजको ‘कष्टमर डे ’को अवसरमा आयोजित कार्यक्रमपछि उर्जामन्त्री पुनलाई…