कर्मचारीले सहयोग नगरेको प्रधानमन्त्रीसमक्ष मुख्यमन्त्रीहरुको गुनासो

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रविरोधी केही तत्वहरूले विभिन्न विषय उछालेर देशलाई अस्थिरता निम्त्याउने प्रयास गरेको बताएका छन् । काठमाडौं अन्तर प्रदेश परिषदको बैठक समापन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयतालाई कमजोर बनाउन गौंडाहरू कुरिबसेकाले त्यस्तालाई मौका दिनु नहुने बताएका छन् । ‘सरकारलाई कहाँबाट बदनाम गर्न सकिन्छ। संघीयतालाई कहाँबाट कमजोर पार्न सकिन्छ भन्ने गौंडाहरू…