काठमाडौं - आइतबार बसेको समितिको बैठकले प्रस्तावित राजदुतहरुको नाम संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेको छ। भारतका लागि निलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, इजरायलका लागि अञ्जान शाक्य र संयुक्त अरब इमिरेट्सका लागि कृष्णप्रसाद ढकालको नाम सर्वसम्मत निर्णयबाट समितिले अनुमोदन गरेको संसदीय सुनुवाई विशेष समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए। सुनुवाइ समितिले आइतबार बिहान ११…