अब थप ६ देशमा परराष्ट्रमन्त्रालयका सहसचिव राजदूत बन्दै

काठमाडौं - सरकारले यसअघि चार देशमा राजदूत सिफारिस भएकोमा अब थप ६ देशमा परराष्ट्रमन्त्रालयका ६ जना सहसचिवलाई सिफारिस गर्ने अन्तिम तयारी गरेको छ । श्रोतका अनुसार भृगु ढुङ्गाना क्यानाडा, गणेश प्रसाद ढकाल थाइल्यान्ड, दुर्गा प्रसाद भन्डारी कुवेत र मणि भट्टराई जेनेभास्थित युएन मिसनमा र सहसचिव दीपक अधिकारीलाई फ्रान्स सिफारिस गर्न लागिएको छ । यसैबीच न्युयोर्क्स्थित…